Rule 13
दरखास्त फाराम सम्बन्धित कार्यालयमा पठाउनु पर्ने
  कुनै उम्मेदवारले दरखास्त फाराम बुझाएको कार्यालय बाहेक आयोगको अन्य कार्यालय अन्तर्गतको परीक्षा केन्द्रबाट परीक्षामा भाग लिने गरी दरखास्त फाराम बुझाएको भएमा त्यस्तो दरखास्त फाराम बुझिलिने कार्यालयले
सो दरखास्त फाराम आयोगको सम्बन्धित कार्यालयमा तुरुन्त पठाउनु पर्नेछ ।